राष्ट्रिय वाणिज्य बैंकद्धारा कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार प्रदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वाषिकोत्सवको अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आ.व. २०७७/७८ र २०७८/७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गरेका छन् । कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरेवापत सर्वोत्कृष्ठ बैंक पुरस्कार आ.व. २०७८/७९ को मानव संशाधन…