सिटिजन्स बैंकको १६ औं वार्षिक उत्सवको अवसरमा छुटै छुटको योजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्र्दै बैंकले वैशाख १ गते देखि ७ गते सम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न क्यास लेस कारोवारमा भारी छुट तथा क्यासब्यकलगायतका योजनाहरु सार्र्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट\क्रेडिट कार्ड…