सामसङले ५० एमपिको ३ वटा क्यामरा, ६ हजार एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ ग्यालेक्सी एम १४ ५ जी मोबाइल बजारमा उपलब्ध गराएको छ । ग्यालेक्सी एम १४ ५ जिमा ५० एमपिका ३ वटा क्यामराहरु रहेका छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सकिन्छ । यसमा सेल्फि खिच्नका लागि…