सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागी आर्थिक सहयोग

सिटिजन लाइफ इन्स्यारेन्सले ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागी आर्थिक सहयोग गरेको छ । कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरद्वारा विराटनगर महानगरपालिका वोडा नं। ९, भानु टोल स्थीत ज्येष्ठ नागरिकहरुका लागी ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागी जम्मा १ लाख रुँपैया प्रदान गरेको छ । एनआरडीएससी द्वारा ज्येष्ठ…