एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ हिम इलोक्ट्रोनिससँग साझेदारी गरेको छ । ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३% सम्म छुट र ईएनएमबि मोबाइल एप मार्फत भुक्तानी गर्दा थप एक हजार ५ सय रुपैयाँसम्म छुट पाउनेछन । यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई…