भिजन सेक्युरिटिजद्वारा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

भिजन सेक्युरिटिज् प्रा.लीले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल धितोपत्र बोर्डको सहजिकरण तथा स्थानिय व्यक्तित्व होम नारायण श्रेष्ठको विशेष सहयोगमा सम्वन्धित स्थानका स्थानिय निकाय तथा जन प्रतिनिधिहरु, वडा प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिज्यूहरु लागायत लगानीकर्ताहरुको उपस्थितिमा उक्त कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको हो ।…