सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित, ६ जना संचालक निर्विरोध

सांग्रिला डेभलपमेन्ट बैंक लाभांश पारित भएको छ । बैंकको १८ औं वार्षिक साधारण सभाबाट प्रस्तावित ८.९७ प्रतिशत लाभांश पारित भएको हो । बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.५३४ प्रतिशत बोनस सेयर र ०.४४९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । साथै, सोही साधारण सभा मार्फत संस्थापक र सर्वसाधारण सेयरधनीहरुको…