फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा. लि. सँगको सहकार्यमा काठमाडौंको लाजिम्पाटमा फिल्ली क्याफे नेपाल आउटलेट शुरुवात गरेकोे छ । आगामी पाँच वर्ष भित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको सञ्चालक धु्रब रिजाल र नबिन खड्काले जानकारी गराए । फिल्ली क्याफे युएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, यूके, भारत र मौरिससमा…