एमजी जेड एसयुभीको लागि प्रि-बुकिङ खुल्ला, वैशाखबाट डेलिभरी

एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयुभी एमजी जेड एसयुभीको लागि प्रि–बुकिङ खुल्ला गरेको छ। यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्रि क्षमता रहेको कम्पनीले जनाएको छ। आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको…