मेगा क्यापिटद्धारा नयाँ वर्षको उपलक्ष्यमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसर पारेर २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । उक्त यस सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्ममान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा…