विभिन्न कार्यक्रम गरि प्रभु बैंकले मनायो ग्लोवल मनि वीक

ग्लोवल मनि वीकलाई सार्थकता दिन प्रभु बैंकले विभिन्न कार्यक्रम गरेको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरु बाट 'प्लान योर मनी, प्लान्ट योर फ्यूचर' भन्ने नाराका साथ मुस्ताङ्ग जिल्लाको लोमान्थाङ, म्याग्दी जिल्लाको सिबाङ्ग, गोरखा जिल्लाको तुम्सिका गाऊँ, मनाङ जिल्लाको तिमाङ लगायत गण्डकी प्रदेश भित्रका १०० भन्दा वढि सुगम तथा दुर्गम क्षेत्रहरुका व्यक्तिहरुलाई वित्तिय लक्ष्य…