सानिमा बैंक र दराजबीच नयाँ वर्ष योजनाका लागि सहकार्य

सानिमा बैंकले दराज नेपालसँग 'नेपाली नयाँ वर्ष योजना' का लागि सहकार्य गरेको छ । यो योजना २०७९, चैत्र २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ । उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लेटपर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा अनुसारको छुट पाउने व्यवस्था गरिएको छ । सानिमा…