निशान गाडीको बिक्रेता पाइनियर मोटो ग्रुपको कारोबार खस्कियो, साढे एक अर्ब कर्जाका लागि रेटिङ

शारडा ग्रुपद्धारा सञ्चालित पाइनियर मोटो ग्रुपले आर्थिक वर्ष २०२३/२४ को पहिलो सात महिनामा ८९ करोड ६० लाख (अपरिष्कृत) बराबरको आम्दानी गरेको छ । कम्पनीले आव २०२२/२३ मा ५ अर्ब ७१ करोड ९० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी आव २०२२/२३ को तुलनामा २०२३/२४ मा घटेको हो । यस्तै आव २०२१/२२ मा…