पुराना डिजेल पेट्रोल गाडीसँग टाटाका नयाँ मोडलका विद्युतीय कार साट्न पाइने

चैत ३, ४, ५ गते काठमाडौँस्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा ह्याप्पीनेस विक एण्डू विशेष एक्सचेन्ज क्याम्प संचालन हुने भएको छ । गत हप्ता आयोजित एक्सचेन्ज क्याम्प को उत्साहजनक प्रतिक्रिया बाट फेरी क्याम्प सञ्चालन गर्न लागिएको सिप्रदी ट्रेडिङले जनाएको छ । शुक्रबार, शनिबार र आइतबार विशेष एक्सचेन्ज क्याम्प संचालन गरिएको भन्दै सिप्रदीले ग्राहकवर्गहरुलाई…