मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना

मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ विशिष्ट सहज कर्जा' योजना सञ्चालनमा ल्याएकोे छ। केही समयदेखि बजारमा देखिएको तरलता संकट संगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आवहान गरेको छ । यस योजना अन्तर्गत रु. २ करोड सम्मका साना तथा मझौला…