टाटा मोर्टस् इन्जिन क्येर क्याम्प शुभारम्भ, स्पेयर पार्टस्मा ५०% सम्मको छुट

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि इन्जिन क्येर क्याम्पको आयोजना गरेको छ । मंसिर २६ गते टाटा मोर्टस् कस्टमर क्येर सार्क रिजन हेड वेंकटेश आलबलले एक समारोह विच उक्त क्याम्पको शुभारम्भ गरेका हुन। सिप्रदी टाटा मोर्टस्को नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा संभार गरी गाडीको कार्य क्षमता वृद्धि…