इक्रा नेपालका अनुसार यतिकेम प्रालिले सन् २०२२ मा १ अर्ब ६६ करोड १३ लाख बराबरको (अपरिष्कृत) कारोबार गरेको छ । यस अघि सन् २०२१ मा कम्पनीले १ अर्ब ६० करोड १२ लाख परिष्कृत आम्दानी गरेको थियो । आम्दानीमा आएको वृद्धि सँगै डिप्रिसियसन, अर्मोटाइजेन, ब्याज र कर अघिको नाफामा पनि वृद्धि भएको छ । गत वर्ष…