चिनियाँ प्रविधि कम्पनी (बाइडु)ले सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई वास्तविक दुनियाँमा अझ व्यापक रुपमा एकीकृत गरिने बताएको छ । बाइडुले सुरु गरेको अग्रणी एआई अनुसन्धान संस्थान बाइडु रिसर्चले बिहीबार २०२३ को शीर्ष १० टेक्नोलोजी ट्रेन्डका लागि आफ्नो भविष्यवाणी जारी गरेको हो । यसअन्तर्गत ठूला नमूना भवन, डिजिटल अनुवाद, भर्चुअल पारस्पारिकता, स्वायत्त ड्राइभिङ्ग, रोबोटिक्स,…