पेप्सीको आधिकारिक बिक्रेता बरुण बेभरेजको आम्दानी गत वर्षको तुलनामा आकर्षक रुपमा बढेको छ । सन् २०२१ मा ६ अर्ब ५४ करोड २० लाख परिष्कृत आम्दानी गरेको बरुण बेभरेजको आम्दानी सन् २०२२ मा २२ प्रतिशतले बढेर ८ अर्ब २ करोड ४० लाख (अपरिष्कृत) पुगेको हो । कम्पनीको आम्दानीमा वृद्धि भएता पनि डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर…