ताइवानी चीपमेकर कम्पनीले अमेरिकामा ४० अर्ब डलर लगानी गर्दै

ताइवानी चीपमेकर कम्पनी–ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरीङ कम्पनी (टीएसएमसी)ले अमेरिकाको अरिजोना प्रान्तमा ४० अर्ब डलर लगानी गर्ने भएको छ। कम्पनीले प्राविधिक रुपले एड्भान्स चीपको निर्माणका लागि उक्त रकम लगानी गरेको हो । अमेरिकी इतिहासमा ताइवानी चीपमेकर कम्पनीले गरेको लगानी नै सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । टीएसएमसीले यस अघि चीप प्लान्टको निर्माणका लागि १२ अर्ब…