जोन्टा क्लब अफ काठमाडौँको लैङ्गिक हिंसा विरुद्ध वाकाथन

जोन्टा क्लब अफ काठमाडौंले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा आज वाकाथन आयोजना गरेको छ । पाँच सयभन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्गबाट सुरु भएर बसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको थियो । वाकाथनको अन्त्यमा लैङ्गिक हिंसा विरुद्धको सशक्त सन्देश बोकेको सडक नाटकको प्रदर्शन गरिएको थियो । यहि नोभेम्बर…