डी.ए.भी कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

डी.ए.भी. कलेज अफ म्यानेजमेन्ट, भनिमण्डल ललितपुरले बी.बी.ए. विद्यार्थीहरु लक्षित बृहत अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम कार्तिक २० र २१ गते होटल कन्ट्री भील्ला नगरकोटमा आयोजना गरिएको थियो । डी.ए.भी कलेजद्वारा जारी बिज्ञप्ति अनुसार उक्त कार्यक्रम मार्फत विद्यार्थीैहरुलाई बी.बी. ए. अध्ययनसँग सम्बन्धित आधारभुत ज्ञान प्रदान गर्नुका साथै उक्त बिषयको क्षेत्र, भविष्य…