सिटी एक्सप्रेसको दसैँतिहार योजनामा जीवन रायमाझीले जिते पाँच तोला सुन

साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीले सिटी एक्सप्रेसको दसैँ तिहार योजनाको मेगा बम्पर उपहार ‘पाँच तोला सुन’ जितेका छन् । ‘विदेशबाट सिटी आयो, दसैँ तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा रायमाझी विजेता बनेका हुन् ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीको महान चाड दसैँ, तिहार र छठ्लाई…