हिमालयन बैंक र दराजबीच ११.११ अभियानको लागि सम्झौता

हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमु प्रा.लि. बीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । यो योजना कर्तिक २५ गते अर्थात नोभेम्बर ११ गतेका दिन लागु हुनेछ । बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम…