लक्ष्मी बैंकले युएसआइडीको व्यापार तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहकार्य गर्ने

लक्ष्मी बैंक (LBL) ले अमेरिकी सहयोग नियोग (युएसआइडी)ले अघि बढाएको व्यापार तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहकार्य गर्ने भएको छ । युएसआइडीले नेपालको लघु, साना तथा मझौला उद्यम (एमएसएमई)को वित्तीय उत्पादन वृद्धि, पर्यटन, कृषि, लगायतका क्षेत्रमा पहुँचता बढाउने लक्ष्यका साथ व्यापार तथा प्रतिस्पर्धात्मक गतिविधि परियोजना विकास गरेको थियो । युएसआइडीको उक्त परियोजनमा सहकार्य गर्दै लक्ष्मी बैंकले सहकार्य…