फोर्ड रेन्जर र्‍यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्‍यापटर नेपाली बजारमा

विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्याती प्राप्त फोर्ड रेन्जर र्‍यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्‍यापटर नेपाली बजारमा आएको छ। कम्पनीका अनुसार फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाइन तथा इन्जिनियर गरिएको, यस नेक्स्ट–जेन रेन्जर र्‍यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन्। जसले अफ–रोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको छ र विश्वभरका अफ–रोड…