कामना सेवाका ग्राहकलाई डिजिटल भुक्तानीमा आकर्षक छुट

कामना सेवा विकास बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाईलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको हो । यो योजना अनुसार बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुलाई यहि असोज ९ गते देखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान…