चिनियाँ कम्पनी बीवाइडीले प्रिमियम विद्युतीय कार ब्रान्ड लन्च गर्ने

चीनको सबैभन्दा ठूलो विद्युतयि कार निर्माता कम्पनी बीवाइडीले सन् २०२३ को पहिलो त्रैमासमा प्रिमियम विद्युतीय कार ब्रान्ड लन्च गर्ने भएको छ । नयाँ ब्रान्डको नाम सार्वजनिक नगरेता पनि बीवाइडीले उक्त प्रिमियम ब्रान्डबाट उत्पादित कारहरुको मूल्य १० लाख युवान (१ लाख ३८ हजार डलर)भन्दा माथि हुने जनाएको छ । पेट्रेलियम पदार्थबाट चल्ने सवारी साधनहरुलाई पछि छोड्दै…