राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजले ‘ओथारो’ कार्यक्रममा सहकार्य गर्ने

राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दैआइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रबद्र्धन गर्ने इन्क्युवेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ । यही असोज ४ गते काठमान्डौंस्थित आयोजना गरिएको एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र कलेजको तर्फबाट कार्यकारी निर्देशक नरोत्तम अर्यालले हस्ताक्षर गरेका हुन् । अर्धवार्षिकरूपमा…