अम्बे ग्रुपले डेढ अर्बको मोवाइल बिक्री गर्यो, स्मार्ट फोनको व्यापार विस्तारले आम्दानी झनै बढ्ने

ब्यवसायीक घराना अम्बे समुहको लगानीमा रहेको अम्बे मोबाइल्स प्राइभेट लिमिटेडले एक वर्षमा करिब डेढ अर्बको कारोबार गरेको छ । कम्पनीले लाभा ब्रान्डका फिचर र बजेट स्मार्ट फोनको बिक्रीबाट उक्त आम्दानी गरेको हो । नेपालका लागि लाभाको एक मात्र आधिकारिक बिक्रेता रहेको अम्बे मोबाइलले सन २०२२ मा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी…