सेयर बादशाह राकेश झुनझुनवालाको लगानी रहेको अकासा एयरलाइन्सले सञ्चालनको एक महिनामा नै भारतीय हवाई क्षेत्रको एक प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । नागरिक उड्डयन निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतीय हवाई क्षेत्रमा सबै भन्दा धेरै हिस्सा इन्डिगो एयरलाइन्स (५८ प्रतिशत) को रहेको छ । यसैगरी दोस्रो स्थानमा भिस्तारा, तेस्रोमा एयर इन्डिया, चौथोमा गो फस्ट,…