१२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर दाबी गरिएको टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुने भएको छ । यो सँगै अब सर्वसाधारणले पोखरास्थित बतास ब्रदर्स प्रालिबाट स्कुटर खरिद गर्न सक्नेछन् । यो नयाँ मोडलमा कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ । यो भन्दा…