जगदम्बा मोटर्सको आम्दानी १३ अर्ब ६२ करोड, आयात नियन्त्रणले व्यवसाय प्रभावित

व्यवसायीक समुह शंकर ग्रुपको जगदम्बा मोटर्सले सन २०२२ मा १३ अर्ब ६२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । बैंक वित्तीय संस्थामा अधिक तरलता र सहज कर्जाले प्रोत्साहन गरेको उच्च आयातका कारण कम्पनीले उक्त कारोबार गर्न सफल भएको हो । तर, बैंक वित्तीय संस्थामा तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव, उच्च आयातका कारण विदेशी…