आवश्यक कागजात उपलब्ध नगराउँदा घट्यो सीई कन्स्ट्रक्सनको रेटिङ

इक्रा नेपालले सीई कन्स्ट्रक्सनको रेटिङ घटाएको छ । कम्पनीले रेटिङको लागि आवश्यक पर्ने जानकारी तथा कागजात उपलब्ध नगराएपछि विगतमा दिएको रेटिङलाई घटाएको हो । नेपाली निर्माण क्षेत्रमा तीन दशकको इतिहास बनाएको सीई कन्स्ट्रक्सनले बैंक ऋणका लागि इक्रा नेपालबाट रेटिङ गराएको थियो । कम्पनीले ४ अर्ब रुपैयाँ बराबरको कर्जाका रेटिङ गराएको थियो । त्यसमा इक्राले कमपनीलाई…