बैंक व्यवस्थापकको ‘इन्टिग्रिटी’ नहुँदा विगतका गल्ति दोहोरिए- अशोक शम्सेर राणा, सीइओ, हिमालयन बैंक

Ko तत्कालीन नेपाल अरब बैंकबाट ३८ वर्ष अघि बैंकिङ करिअर सुरु गरेका अशोक शम्शेर राणा व्यवस्थापन प्रमुख भएकै १५ वर्ष पुगिसकेको छ । हिमालयन बैंकमै १५ वर्ष देखि प्रमुख कार्यकारी अधिकृत (सीइओ)  रहेका राणा अधिकांश बैंकहरुले नियामकीय परिपालना भन्दा बाहिर गएर काम गर्ने गरेको बताउँछन् । बैंक व्यवस्थापन प्रमुखले आफुले गरेको सहमति विपरित पनि काम…