‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई सघाउँदै ‘ग्रिन टायर उद्योग’, वार्षिक ३ लाख उत्पादन

निजी क्षेत्रको चालिस करोड रुपैयाँ लगानीमा स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योग ‘ग्रिन टायर उद्योग प्रा.लि.’ ले वार्षिक ३ लाख वटा टायर उत्पादन क्षमता छ । वि.सं. २०७३ सालमा स्थापित यस ‘ग्रिन टायर उद्योग प्रा.लि. विगत ६ वर्षदेखि नेपालमा टायरहरु उत्पादन गरी मुलुकको स्वदेशी आत्मनिर्भर मा योगदान पु¥याउँदै आएको छ । उद्योगले १०० जना भन्दा…