सबै वर्गले रुचाए ‘प्रकाश’,- नीति निर्माता, बौद्धिक वर्ग एवं राजनीतिज्ञलाई हेर्न सुझाव

गत भदौ १० गतेदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ‘प्रकाश’ ले दर्शकको मन जित्न सफल भएको छ । चलचित्र हेरेका सबै वर्गमा मानिसहरुले ‘प्रकाश’ लाई रुचाएका छन । चलचित्र ‘प्रकाश’ हेर्ने दर्शकहरुको सकारात्मक प्रतिक्रिया पाएपछि मल्टीप्लेक्सहरुले शो थपेका छन । चलचित्र हेरेका दर्शकले दिएको प्रतिक्रिया र माउथ पब्लिसीटि बढेपछि सबै वर्गका मानिसहरु चलचित्र ‘प्रकाश’ हेर्न…