ज्योति विकास बैंकले शुरू गर्यो ‘भिडियो बैंकिङ’ सेवा

ज्योति विकास बैंकले १४ औं वार्षिकोत्सवको अवसरमा ज्योति भिडियो बैंकिङ सेवा सुरु गरेको छ। बैंकले श्रावण ९ गते सोमबारको दिन स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको हो। बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो। भिडियो बैंकिङ माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता…