मुक्तिनाथ कृषि कम्पनीले एकै पटक सुरु गर्यो ८ सहायक पब्लिक कम्पनी, सर्वसाधारणलाई २० प्रतिशत सेयर

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले एकै पटक ८ वटा सहयक पब्लिक कम्पनीहरुको औपचारिक सुरुवात गरेको छ । कम्पनीले आफ्नो चौथो स्थापना दिवसको अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्य सहित सहायक कम्पनीहरु सुरु गरेको हो । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच मुक्तिनाथ सिड बैङ्क लि., मुक्तिनाथ फर्टिलाईजर बैङ्क लि., मुक्तिनाथ नर्सरी बैङ्क…