कर्पोरेट पे प्रणालीमार्फत ९ महिनामा एक खर्बको भुक्तानी

कर्पोरेट पे प्रणालीले चालू आर्थिक वर्षमा एक खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोषेढुङ्गा पार गरेको छ । बैंकरवित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्नसक्ने गरी वर्षदिन अघि सुरुवात गरिएको कर्पोरेट प्रणालीको प्रयोग बढेको छ । हाल ४८ बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंकरवित्तीय संस्थाका…