डिशहोम फाईवरनेटको नयाँ अफर-५० एमबीपीएस को इन्टरनेट प्याकेज ६९९ रुपैयाँमा

डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि ६९९ प्रति महिना पर्ने ५० एमबीपीएसको इन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ । मासिक ६९९ रुपैयाँ, त्रैमासिक २ हजार ९७, अर्ध वार्षिक ४ हजार १९४ र वार्षिक ८ हजार ३८८ रूपैयाँ पर्ने प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि उपलब्ध हुने डिशहोमले जनाएको छ । साथै एक…