गरिमा क्यापिटलको औपचारिक सेवा सुरु

गरिमा विकास बैंकले पनि मर्चेन्ट बैंकिङ काम सुरु गरेको छ । बैंकले केसीएल अस्ट्युटको ५१.२० प्रतिशत सेयर खरिद गरी सोमबार देखि गरिमा क्यापिटलको नामबाट सेवा सुरु गरेको हो । बैंकले ११ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको केसीएलमा १२ करोड ३९ लाख रुपैयाँ पुँजी थप गरी ५१.२० प्रतिशत सेयर खरिद गरेको हो । बैंकले…