प्रयोगकर्ताहरुको लोकेसन ट्रयाक गरेको अभियोगमा गुगल विरुद्ध मुद्दा दायर

संयुक्त राज्य अमेरिकाका टेक्सास लगायत अन्य तीन सहरका प्रयोगकर्ताहरुले लोकेसन ट्रयाक गरेको अभियोगमा गुगल विरुद्ध मुद्दा दर्ता गरेका छन्। मुद्दा दर्ता गर्ने प्रयोगकर्ताहरु कोलुम्बिया, टेक्सास, इन्डियाना र वासिङटन प्रान्तका रहेका छन्। गुगलले प्रयोगकर्ताहरुलाई आफ्नो अकाउन्ट र साइन इन गरेको डिभाइसको सेटिङ परिवर्तन गर्नाले उनीहरुको गोप्य जानकारीहरुको पहँच गुगललाई दिने कि नदिने भन्ने निर्णय प्रयोगकर्ता स्वयमले…