पाल्पा सिमेन्टको जलनपीडित बालबालिकाको उपचारमा सहयोग

पाल्पा सिमेन्टले १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ । देशको सामाजिक र आर्थिक कल्याणमा योगदान दिने कदमहरु चाल्दै आएको पाल्पा सिमेन्ट प्रा. लि. ले साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालसँगको सहकार्यमा अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गराउने भएको हो । जलन पीडित बालबालिकाको लागि सानो…