पेरिसको अग्रणी ट्याक्सी कम्पनी जी ७ ले आफ्नो कार्यक्षेत्रमा टेस्ला मोडल–३ का कारहरूको प्रयोगलाई प्रतिबन्ध लगाएको छ। यसै हप्ता भएको घातक दुर्घटनापछि टेस्लाको मोडल–३ को कारहरुलाई प्रतिबन्ध गरिएको हो। जी ७ का उप–प्रमुख कार्यकारी यान रिकोर्डेलका अनुसार अफ–ड्युटी ट्याक्सी चालकले आफ्नो परिवारलाई रेस्टुरेन्टमा लैजाँदै गर्दा दुर्घटना भएको थियो। दुर्घटनामा परी एक जनाको ज्यान गएकोे छ…