कुमारी बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो फोनलोन इ.एम.आई सेवा

कुमारी बैंक(LBL) ले फोन लोन कर्जामा थप सुविधा प्रदान गर्न इ.एम.आई. भुक्तानी सेवा सुरु गरेको छ । बैंकले नेपालमै पहिलो पटक उक्त सेवा सुरु गरेको हो । एफवान सफ्ट प्राइभेट लिमिटेडसँगको सहकार्यमा फोनलोन इ.एम.आई सुविधा सुरु गरिएको बैंकले जनाएको छ । आफ्नो सेवा डिजीटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सजग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले फोनलोन…