अटोमोबाइ व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालको आसन्न निर्वाचनका लागि दुई प्यानल चुनाबी मैदानमा उत्रिएका छन् । आगामी नेतृत्वका लागि ध्रुव थापा र करण चौधरीले आ आफ्नो प्यानल सार्वजनिक गरेर चुनाबी मैदानमा होमिएका हुन । मंसिर २२ र २३ गते राजधानीमा हुने साधारण सभाले नाडाको नयाँ नेतृत्व चयन गर्दैछ । ’अब बनाउनु छ…