डिश मिडिया नेटवर्कले ओमानमा हुने सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेड बीच नेपाल र ओमानमा हुने एकदिवसीय अन्तराष्ट्रिय सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमति भएको छ । डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका…