लक्ष्मी बैंकको १३७ औं शाखा ईटहरीको पकलीमा

लक्ष्मी बैंक (LBL) ले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३७ औं शाखा सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका वडा न. १६ को पकलीमा संचालनमा ल्याएकोे छ । ईटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेकोे यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य…