शिवम् सिमेन्टको बार्षिक साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको ९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आ. व. २०८०/०८१ को बार्षिक साधारणले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँको ८.५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख ८ हजार ५०० रुपैयाँ बराबरका १०० रुपैयाँ दरले ४२ लाख ९८ हजार ८५ थान वोनश शेयर र…